S.No | छात्रवृत्तिमा आवेदन दिएको क्षेत्र | एकमुष्ठ योग्यताक्रम | विषयगत ({{newScholarship.SubjectName}}) योग्यताक्रम |
{{$index+1}} | {{rg.ReservationGroupName}} | {{rg.Rank}} | {{rg.RankInSub}} |
पूनश्च :
१.
नतिजा उपर चित्त नबुझेमा प्रमाण पुग्ने कागजात संलग्न गरी दाबी/विरोध वा अनुसूची -३ बमोजिमको फाराम भरी रु. १०००।- (एक हजार रुपैंया मात्र) महानगरपालिकामा राजश्व बुझाई मिति २०८१/०४/१० गते कार्यालय समयभित्र दाबी/विरोध वा पूनर्योग दरखास्त दिन सकिने छ ।
२.
पूनर्योग भई अन्तिम योग्यताक्रमका आधारमा विषयगत रुपमा साधारण र समूहगत परीक्षार्थीले आवेदनका बखत रोजेको शिक्षण संस्थाका आधारमा पहिलो म्याचिङ लिष्ट प्रकाशन गरिने र उक्त लिष्टबाट भर्ना हुन नसकी खाली रहेका सीटमा योग्यताक्रममा बाँकी रहेका परीक्षार्थीबाट दोस्रो चरणको म्याचिङ लिष्ट प्रकाशन गरिने र सोसमेतबाट सीट पूरा नभएमा जुनसुकै विषयमासमेत जाने गरी र्यापिङका आधारमा हुने ।